FAQs Complain Problems

दाेस्राे स्यार्पू पर्यटन महाेत्सवकाे उद्घाटनकाे लागि पाल्नु भएका पूर्व गृहमन्त्रि एवंम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकर ज्यु लार्इ त्रिवेणी गाउँपालिका रूकुम पश्चिमले सल्यान र रूकुमको सिमाना खाैलामा स्वागत गरेको छ।