समाचार
याेजना / कार्यक्रम सम्झाैता
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालय:
सिफारिसकाे लागि वडा कार्यालयमा र सम्झाैताकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय(याेजना शाखा, लेखा शाखा
सेवा शुल्क:
सिफारिस रू. २०० र सम्झाैता निशुल्क
आवश्यक कागजातहरु:
- ताेकिएकाे ढाँचामा निवेदन
- सम्बन्धित वडा कार्यालयकाे सिफारिस
- अामभेलाबाट उपभाेक्ता समिति(७ देखि ११ सदस्यीय) तथा अनुगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेकाे अामभेलाकाे बैठककाे निर्णय
- सम्झाैता गर्ने भनि उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि
- उपभाेक्ता समितिमा रहने पदाधिकारीहरूकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
- उपभाेक्ता समिति तथा अनुगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- प्राविधिक लगत स्टिमेट
- सम्बन्धित उपभाेक्ता समितिकाे स्ट्याम्प छाप