FAQs Complain Problems

अायाेजनाकाे भुक्तानी

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालय: 
सिफारिसकाे लागि वडा कार्यालयमा र भुक्तानीकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय(याेजना शाखा, लेखा शाखा)
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • ताेकिएकाे ढाँचामा निवेदन
  • वडा कार्यालयकाे वा गाउँपालिका बाट खटिएकाे अनुगमन टाेलीकाे काम सम्पन्न भएकाे सिफारिस/प्रतिवेदन
  • उपभाेक्ता समितिले रकम माग गर्न  निर्णय गरेकाे बैठककाे निर्णयकाे प्रमाणित प्रतिलिपि
  • कार्य सम्पन्न प्रतिवेदन, लागत अनुमान तथा मुल्यांकन, याेजना सम्झाैता, नापी किताब, याेजना खाता, समितिकाे नाममा खाता खाेलेकाे विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजानिक सुनुवार्इ, अनुगमन तथा सहजीकरण समितिकाे सिफारिस, याेजनाकाे , शुरूदेखि अन्त्य सम्मकाे फाेटाेहरू
  • अावश्यकताअनुसार अन्य कागजातहरू