FAQs Complain Problems

घर बाटाे प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. ५००
आवश्यक कागजातहरु: 
  • निवेदन( बाटाेकाे नाम, टाेल समेत खुलाउने), नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी  प्रमाणपुर्जाकाे प्रमाणित प्रतिलिपि
  • जग्गा रहेकेा क्षेत्रकाे प्रमाणित सक्कल नापी नक्सा 
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद
  • लिने दिने दुवै व्यक्ति नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएकाे अधिकृत वारेसकाे प्रमाणित प्रतिलिपि 
  • स्थलगत निरीक्षण प्रतिवेदन