FAQs Complain Problems

छात्रवृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. १००
आवश्यक कागजातहरु: 
  • निवेदनपत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ्र
  • घर भएमा चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद 
  • व्यवसाय भएमा व्यवसाय कर तिरेकाे रसिद
  • शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे प्रतिलिपि