समाचार
अपांग सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
- निवेदनपत्र र नागरिकताकाे प्रमाणपत्र/ जन्मदर्ताकाे प्रतिलिपि
- कुन प्रकारकाे शारिरीक अपांगता हाे साे सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टकाे सिफारिस
- व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीकाे प्रतिवेदन
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        