FAQs Complain Problems

मिति २०८२-०१-११ गतेको दिन यस त्रिवेणी गाउँपालिका रुकुम पश्चिम को नवनिर्मित प्रशासकीय भवन समुदघाटन प्रतिनिधि सभाका माननीय सदस्य तथा पूर्व अर्थ मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यूबाट सु-सम्पन्न गरियो ।